काठमाडौँ, १ जेठ । २ महिनादेखि कम्पनीले तलब नदिएपछि आबुधाबीमा १२ जना नेपाली अलपत्र परेका छन् । आबुधाबी मुसाफा आइकार्ड ८ स्थित कन्ट्याक्टिङ्ग मेन्टिनेन्स् कम्पनीमा कार्यरत नेपालीहरु तलब नपाएपछि अलपत्र परेका हुन् । कम्पनीले तलब नदिएपछि खाने तथा बस्ने समस्या भएको पिडितले बताएका छन् । १२ जनामध्ये ७ जना मुसाफामा र ५ जना दुबईमा छन्…