उपभोग्य वस्तुमा कृत्रिम अभाव : मूल्य बढाउन चलखेल

काठमाडौँ, ३१ बैशाख । व्यापारीले उपभोग्य वस्तुको कृत्रिम अभाव देखाई व्यापक मात्रामा मूल्यवृद्धि गरेका छन् । संसदमा प्रि–बजेटको छलफल चलिरहँदा केही वस्तुमा राजस्व बढ्ने भन्दै व्यापारीले कृत्रिम अभाव देखाएर चर्को मूल्य असुलिरहेका छन् । बजेटबाट विलाशिताका वस्तु, सुर्ति तथा मदिराजन्य बस्तुमा लाग्ने भन्सार महशुल बढ्न सक्ने सम्भावना छ । व्यापारीहरुले बजेट आउन अघि नै मूल्य…