पर्सा, २७ जेठ । गएरातिको भीषण वर्षासँगै आएको हावाहुरी र चट्याङबाट एकजनाको मृत्यु भएको छ । हावाहुरीसँगै आएको चट्याङ लागेर ठोरी गाउँपालिका १ का २१ वर्षीय राजु विष्टको मृत्यु भएको हो । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीमा परेर अन्य ६ जना घाइते भएका छन् । हुरीका क्रममा वीरगन्ज महानगरपालिका ७ रामटोलमा महेश साहको निर्माणाधीन घरको…