काठमाडौं, ११ जेठ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज प्रदेश नम्बर ३ र सशस्त्र प्रहरी बल भिड्दै छ । त्रिभुवन विश्वविद्यालयका खेल मैदानमा हुने खेलमा आज प्रदेश नम्बर ३ र सशस्त्र प्रहरी बलबीच खेल हुने भएको छ । उद्घाटन खेलमा प्रदेश नम्बर २ माथि १ सय ७१ रनको फराकिलो नतिजा निकाल्दै आर्मीले विजय सुरुवात गरेको…