काठमाडौँ, ११ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध युरो सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कतार एयरको उडानद्वारा साईप्रस जान लागेका २९ वर्षीय सन्त बहादुर तामाङ, २६ वर्षीया शोभा घले, क्रिष्टिना मगर, २६ वर्षीय रिसिप फाल, २३ वर्षीया लाक्पा डोल्मा शेर्पालाई अवैध रुपमा लुकाईछिपाई लैजान लागेको १२ हजार ३ सय युरोसहित पक्राउ…