मापसेसँगै लापसे जाँच सुरु

काठमाडौँ, १ जेठ । मादक पदार्थ सेवन (मापसे) का साथै लागुपदार्थ सेवन(लापसे) गरेर सवारी चलाए नचलाएको जाँच गर्न प्रदेश २ प्रहरीले सुरु गरेको छ । प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख एसपी योगबहादुरका अनुसार मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि उक्त  अभियान सुरु गरिएको जनाएको छ । हाल बारा र सप्तरीका…