काठमाडौँ, ३० बैशाख । काठमाडौँमा प्रदर्शनकारीको सिक्री प्रहरीले चोरेको आरोप लागेको छ । बौद्ध-जोरपाटी सडकखण्डको मर्मत सम्भार गर्न माग गर्दै भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीको सिक्री प्रहरीले चोरेको आरोप लागेको हो । उक्त घटनामा मुछिएका प्रहरी जवान अमिर श्रेष्ठलाई महानगरीय प्रहरी परिसर, टेकुले निलम्बन गरेर छानविन थालिएको जनाएको छ । स्रोतका अनुसार श्रेष्ठले बयानका क्रममा प्रदर्शनकारीलाई…