नेपाल एअरलाइन्सले जुलाईबाट जापान उडान भर्ने

काठमाडौँ, २६ चैत । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आगामी जुलाईबाट जापान उडान भर्ने भएको छ । जापानको ओशाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुलाई ४ तारिखदेखि साताको तीन उडान भर्ने अनुमति पाएको निगमले जनाएको छ । नेवानिका अनुसार काठमाडौँ–जापान उडानका लागि नेपाली समयअनुसार बिहान २ः४० बजे पाएको छ भने जापानबाट १३ः५५ (जापानको समयअनुसार) बजेको उडान पाएको छ । निगमले जेक्याबबाट उडान अनुमति…