ट्रकमा मोटरसाइकल ठोक्किंदा एकको मृत्यु

चितवन, २५ चैत । भरतपुरमा बिग्रिएर सडक छेउमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। सडक छेउमा रोकि राखिएको राँगा बोकेको ना ६ ख ५७२९ नम्बरको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना २० प ७५१८ नम्बरको मोटरसाइकल आइतबार राति साढे ८ बजे ठोक्किँएको हो । दुर्घटनामा परि…