उच्च अदालतका कर्मचारी घुससहित पक्राउ

काठमाडौँ, २२ बैशाख । उच्च अदालत, तुलसीपुरका नायव सुब्बा कृष्णकुमार पाठकलाई अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै घुस लिइरहेको अवस्थामा  रङ्गेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीलले उनलाई घुसबापतको तीन लाख रुपैयाँ लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएको छ । पक्राउ परेका पाठकमाथि थप अनुसन्धान…