काठमाडौँ, १८ वैशाख । नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. मुकुन्द दाहालको निधन भएको छ । बुधबार बिहान २ बजे बिपी स्मृति अस्पताल बसुन्धरा, काठमाडौँमा उपाध्यक्ष दाहालको निधन भएको हो । ब्रेन एनोरिजमको समस्याबाट ग्रसित उनलाई ज्वरो आएपछि हिजो मात्रै बीपी स्मृति अस्पतालमा भर्ना गरिएको थियो । डा. दाहालको पार्थिक शरीरमा श्रद्धान्जलीका लागि बिहान ९ः३० बजेदेखि…