काठमाडौँ, २१ माघ । स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगका अध्यक्ष बालानन्द पौडेलले आफूहरुले सिफारिस गरेको स्थानीय निकायको सङ्ख्या र सिमानामा संविधानतः हेरफेर हुन नसक्ने बताए। विकास सञ्चार समाज नेपालले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष पौडेलले सरकारले आफ्नो सिफारिसबमोजिम स्थानीय निकायअन्तर्गत वडा र सदरमुकाम मात्र परिवर्तन गर्न सक्ने उल्लेख गरे। सो आयोगले गत पुस २२ गते कुल…