यस्तो छ आज र भोलिसम्म मौसमको पूर्वानुमान

काठमाडौँ, ७ वैशाख । काठमाडाैँ उपत्यासिहत देशका विभिन्न ठाउँमा हावाहुरीसहित वर्षा भएको छ। मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा मेघ गर्जनसहित वर्षा र सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा…