यूएईमा ४४ जनाले लिए एनआरएन कार्ड

यूएई, १०  बैशाख । नेपाली दूतावास यूएईमार्फत ४४ जनाले गैरआवासीय नेपाली संघ एनआरएनएको सदस्यता कार्ड लिएका छन् । दूतावासका अनुसार ३ जना महिला र ४१ जना पुरुषसहित जम्मा ४४ जनाले अहिलेसम्ममा एनआरएनएको सदस्यता लिएको जनाएको छ । आर्थिक वर्ष ०७३/०७४ मा  १ महिलासहित ११ जना पुरुषले मात्रै एनआरएनए कार्ड लिएका थिए । त्यस्तै ०७४/०७५ मा…