काठमाडौँ, ८ वैशाख । सरकारले रोजगारीका लागि निवेदन दिने एक महिनाको समय थप गरेको छ । सरकारले यसअघि दिएको चैत मसान्तसम्मको म्याद सकिएपछि वैशाख मसान्तसम्मको समय थप गरेको जनाएको छ । बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्नेछ । त्यसपछि स्थानीय तहमै रहेको…