एसइई परीक्षा दिने एक किशोरीद्वारा आत्महत्या

काठमाडौँ, १० चैत ।  पाल्पामा एसइई परीक्षा दिने तयारीमा रहेकी एक किशोरिले आत्महत्या गरेकी छन् । आइतबार विहान करिब ६:३० बजे बग्नासकाली गाउँपािलका वडा नंं ६ भुटुके बस्ने मुक्त बहादुर विकको छोरी मनिषाले आफ्नै घरको सुत्ने कोठामा काठको बलोमा चुन्नीको पासो लगाएर आत्महत्या गरेकी हुन् । जिल्लाको गुँगा मा विमा अध्यनरत अन्दाजी १६ वर्षीया मनिषा…