काठमाडौँ, ९ चैत । दुबईमा टिकटक प्रयोगकर्ता नेपालीहरुले भब्य रुपमा रङ्गहरुको पर्व होली मनाएका छन । नेपालमा होली (फागु)को सुरुवात प्राचीन कालबाटै भएको इतिहासकारले उल्लेख गरेका छन् । लिच्छिवीकाल मल्लकाल हुँदै आजसम्म पनि होली मनाउने परम्परा कायमै छ । सोहि अनुरूप प्रदेशि भुमिमा रहेर पनि आफ्नो चाडपर्वलाई भब्य र सभ्य वातावरणमा मनाऊन यूएई दुबईमा रहनु भएका…