‘नेपाल भ्रमण वर्ष २०२०’ पोखराबाट सुरु हुने

काठमाडौँ, २६ चैत । सरकारले पोखराबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को पूर्व सुरुवात ‘सफ्ट लञ्चिङ’ गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी चैत ३० गते भ्रमण वर्षको सुरुवात गर्ने जनाएको छ । चैत २७ गते प्रधानमन्त्रीको अध्यक्षतामा भ्रमण वर्ष मूल आयोजक समितिको बैठक बस्ने र पोखराबाट पहिलो चरणको सुरुवाति कार्यक्रम घोषणा गरिने मन्त्रालयका प्रवक्ता…