आज चैतेदसैं र रामनवमी पूजाआराधना गरि मनाइँदै

काठमाडौँ, ३० चैत । आज चैतेदसैं र रामनवमी एकैदिन मनाइदै छ । आज बिहान ८ः४६ सम्म अष्टमी र त्यसपछि नवमी लाग्ने पञ्चांगहरूले बताएका छन् । त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा विष्णुको सातौँ अवतार मानिने श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको बिस्वास गरिँदै आएको छ । सोहीअनुसार आजको दिन नै दुबै…