सोलुखुम्बु, २४ चैत । खुम्बु क्षेत्र गएका पर्यटकका एकजना भरियाको लेक लागेर मृत्यु भएको छ । महाकुलुङ गाउँपालिका १ का २१ वर्षीय जयराम कुलुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गएको बिहिबार नै कुलुङको ज्यान गएको भए पनि शनिबार मात्रै प्रहरी घटनास्थल पुगेको सोलुखुम्बु प्रहरीले जनाएको छ । हिमालयन एकतासी कम्पनीमार्फत पर्यटक…