जेसिबीले च्यापीदाँ सहचालकको मृत्यु

झापा, १७ चैत । बाटो खन्न प्रयोग गरिएको जेसिबीको अगाडिको मेसिनले च्यापिँदा सहचालकको मृत्यु भएको छ । शनिबार साँझ बा १ क ५३७६ नम्बरको जेसिबीको मसिनमा च्यापिएर मेचीनगर नगरपालिका १० धाइजनका २१ वर्षीय विक्रम राजवंशीको मृत्यु भएको छ । चालकले जेसिबी प्रयोग गरी तेलको ड्रम उठाउने क्रममा सोही जेसिबीका सहचालक राजवंशीको टाउको मेसिनको अगाडि भागले…