इपिएस भाषाको परीक्षा जेठ अन्तिम सातामा हुने

काठमाडौं, २७ फागुन । दक्षिण कोरिया जान लिइने भाषा परीक्षा जेठ अन्तिम सातामा हुने भएको छ । पिएस कोरिया शाखाका अनुसार सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने जनाएको छ । परीक्षा फारम चैत ८ देखि १७ सम्म अनलाइनबाट भर्ने सकिने शाखाले जनाएको…