अस्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

अस्ट्रेलिया, २६ फागुन । अस्ट्रेलियामा एक नेपाली विद्यार्थीको सडक दुर्घटनामा परि मृत्यु भएको छ । नेपाल काभ्रे घर भइ मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी निश्मा श्रेष्ठको सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिइ मृत्यु भएको जनाएको छ । दुर्घटना पछि गाडी चालकले नै प्रहरीलाई खबर गरि अस्पताल लागिएको र पचारको क्रममा उनको गत मार्च ४ तारिखमा मृत्यु भएको जनाएको छ ।…