काठमाडौँ, १ असार । आज २०८२ साल असार १ गते आइतबार। असार कृष्ण पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जुन १५ तारिख । आजको फलादेशः मेष : दिन राम्रो छ । परिवारको साथ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। भाग्यको स्थानमा चन्द्रमा रहेकाले अभिभावकको आज्ञा लिएर अगाडि बढ्दा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय…