काठमाडौं, १९ फागुन । भोली शिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषद्वारा तयारी सम्पन्न भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार चार शिवालय, वनकाली धर्मशालाको पर्खाल, वेद विद्याश्रमको पूर्वपट्टिको जमिन र वनकाली क्षेत्रहरूमा भक्तजनहरुका लागि भोजन शिविरहरुको व्यवस्था गरिएको जनाएको छ । साथै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापन योजना निर्माण गरेको…