काठमाडौँ, १८ फागुन । काठमाण्डौं नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाईटी फउन्डेसनको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुका लागि राष्ट्रिय न्यायिक प्रतिष्ठान र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको विषयमा काठमाण्डौमा एक छलफल कार्यक्रमको आयोजना गरियो । छलफलमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाध्यक्ष टिका दाहालले राष्ट्रिय न्यायीक प्रतिष्ठान र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आफ्ना तालिमहरुमा अपाङ्गता…