काठमाडौं, १ माघ । नवलपरासीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने परिचालक घाईते भएका छन् । मंगलबार बिहान ११ वजे बर्दघाट नगरपालिका ४ दाउन्नेमा लु १ ख ६१०२ नम्बरको टिपर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक रुपन्देहीको कोटहीमाई गाउपालिका १ का २९ वर्षीय गंगे थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते भएका परिचालक २३ वर्षीय दिपक मल्लाहको सामुदायिक…