नख्खु एनसेल कार्यालयमा भएको बम विस्फोटका घाइते गुरुङको मृत्यु

काठमाडौँ, ११ फागुन । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । बम विस्फोटमा परेर गम्भीर घाइते भएका लमजुङको मेलुङ घर भई ललितपुर भैसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको राति साढे १२ बजेतिर मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । विस्फोटमा अन्य दुईजना घाइते भएका…