ग्यास बिक्री बन्द गर्ने संघको चेतावनी

काठमाडौं, ८ फागुन  । नेपाल एलपी ग्यास उद्योग संघले फागुन ३० गतेदेखि ग्यास बिक्री बन्द गर्ने चेतावनी दिएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै ग्यासमा कमिसन वृद्धि लगायत १० बुँदे माग पूरा गराउन संघले १० दिने अल्टिमेटम दिइएको हो । संघले माग पूरा नभए फागुन १७ गतेदेखि आन्दोलनका कार्यक्रम शुरु गरी फागुन ३० गतेबाट ग्यास बिक्री…