काँडाघारी टोल सेवा समाजको साधारणसभा

काठमाण्डौँ, ७ फागुन । काँडाघारी टोल सेवा समाजको १३ औं साधारण सभाले डोलनाथ पोखरेलकोे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । समाजको उपाध्यक्षमा भागरथी पन्त (सेढाई),सचिवमा केशवराज आचार्य र कोषाध्यक्षमा रबिन्द्र ढुंगाना छन भने सदस्यहरुमा किशोर बस्नेत, धु्रवराम कार्की, बिष्णुहरि सापकोटा, सीता पौडेल, अम्विका तिमिल्सिना, सुशिला रानामगर र भुमिका न्यौपाने चयन भएका छन…