९ महिनामा २ अर्ब ३५ करोड राजस्व सङ्कलन

झापा, ४ वैशाख । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व संकलन गरेको छ । उक्त रकम गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ८.२६ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८०/८१ को (साउन–चैत) महिनामा दुई अर्ब १७ करोड १९…