काठमाडौँ, २ वैशाख । वैशाखका लागि तीन वटा वाणिज्य बैंकले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको र दुई वटाले घटाएका छन् । बाँकी १५ बैंकले एकवर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । यसअनुसार वैशाखमा एकवर्षे मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०२५ र न्यूनतम ४.०६१ प्रतिशत कायम भएको छ । चैतमा मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०१४ र…