सर्वोच्च वार र संसदिय समितिबिच समझदारी सम्पन्न

काठमाडौँ, ४ फागुन । सर्वोच्च अदालत वार एशोसिएशन र राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिकाबीच एक समझदारी पत्रमा हालै हस्ताक्षर सम्पन्न भएको छ । प्रत्यायोजित विधायनहरू संविधान वा मूल कानूनसंग बाझिएको, ऐनले प्रदान गरेको प्रत्यायोजित अधिकारको सिमाभन्दा बाहिर गई प्रत्यायोजित विधायन जारी गरेको र मुल ऐनमा नै रहनुपर्ने सारवान प्रकृतिका विषयहरू प्रत्यायोजित विधायनमा…