सवारी दुर्घटना रोक्न ट्राफिक कम्युनिकेसन एप

बुटवल, २८ माघ । नेपाल प्रहरीले सवारी दुर्घटना नियन्त्रण गर्न ट्राफिक कम्युनिकेसन एप प्रयोगमा ल्याएको छ । पाँच नम्बर प्रदेशमा प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले सुनवल १२ भूमहीमा उक्त एपको उद्घाटन गरी प्रयोगमा ल्याएको हो। बिशेषगरी लामो दूरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि यो…