प्रहरी वृत्त नयाँबानेश्वरमा सुविधासम्पन्न नागरिक सहायता कक्ष

 काठमाडौं, २ फागुन ।  महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा आउने सेवाग्राहीको सहजताका लागि बुधबारदेखि सुविधासम्पन्न कम्प्युटर प्रणाली (टोकन सिस्टम) सहितको आधुनिक नागरिक सहायता कक्ष बनाइएको छ । नागरिक—समुदाय साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न व्यक्ति, विद्यालय, कलेज तथा व्यापारिक प्रतिष्ठान र सामाजिक संघसंस्थाको आर्थिक तथा भौतिक सहयोगमा सो कक्ष निर्माण गरिएको हो । सिसिटिभि क्यामेरा जडित नियमित टेलिभिजन…