भक्तपुर ५ माघ । राम चन्द्र प्रजापति । सूर्यविनायक नगरपालिकाका प्रमुख वाशुदेव थापाले सूर्यविनायक नगरपालिकाको लक्ष्य लिए अनुसार विकास निर्माण गरेको बताउनुभएको छ । ञञपर्यटन, कृषि, शिक्षा र पुर्वाधार सूर्यविनायक समृद्धि मूल आधारझझ भन्ने दूरदृष्टि भन्ने उदघोषका साथ चौथो नगर सभाले पुर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास मार्फत समृद्धि गर्न प्रभावकारी समाजिक सेवा आन्तरिक राजश्व…