काठमाडौँ, ३ माघ । बिहीबार (आज) उपत्यकासहित धेरै ठाउँको मौसम बदली भएको छ भने पश्चिमी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा नखुल्ने मौसम विभागले जनाएको छ । पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै फेरि बदली भइहाल्ने अनुमान छ । पश्चिमको एक…