विद्युत् चुहावट गर्ने २४ जना पक्राउ

लहान, २७ पौष । हुकिङ गरी विद्युत् चुहावट गर्ने २४ जनालाई विद्युत् प्राधिकरण लहानले पक्राउ गरेको छ । विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा उनीहरुलाई लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो । उनीहरुबाट विद्युत् मिटर, पङ्खा र टिभीलगायतका समान समेत बरामद गरिएको जनाएको छ । पक्राउ गरिएका सबैमाथि…