काठमाडौं, २९ पौष । ललितपुरको गोदावरी–३, फुल्चोकीको जंगलमा हराएका १६ जना युवालाई प्रहरीले उद्दार गरेको छ । शनिबार उनीहरुले हराएको भन्दै प्रहरी कन्ट्रोल १०० मा खबर रेपछि उद्दार गरिएको हो । प्रहरीले १२ जना किशोर र चारजना किशोरीलाई गोदावरी बसपार्कबाट १० किलोमिटर पूर्व फुल्चोकी जंगलको बीच खोंचबाट उद्दार गरिएको प्रहरीले जनाएको छ । किशोर–किशोरीलाई प्रहरीले गए राति १२ः३०…