बस दुर्घटना : २४ घाइते, २ जनाको अवस्था गम्भिर

काठमाडौं, ५ माघ । दाङमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भिर रहेको छ । शनिबार दिउँसो तुलसीपुरबाट दमार गाउँतर्फ जाँदै गरेको रा. १ ख. ४९४ नम्बरको बस दुर्घटना हुँदा २४ जना घाइते मध्ये २ जना तुलसीपुरका आशा बिक र गीता मल्ल गम्भिर घाइते भएका प्रहरीले जनाएको छ । आशा र गीतालाई थप उपचारका लागि नेपालगञ्ज…