काठमाडौं, १९ पौष । भारतको नयाँ दिल्लीबाट ५ जना नेपाली महिलाको उद्धार गरिएको छ । उद्धार गरिएको महिलाहरु रुपन्देही, सर्लाही, झापा, कास्की र मोरङ जिल्लाका रहेका छन उनिहरुलाई उज्ज्वल भविष्यको सपना देखाउँदै होटल पुर्याइएको बताइएको छ । २५ दिनसम्म होटलमा बन्दक बनाएर राखेको थाह पाएपछि उनीहरुको उद्धार गरिएको माइती इन्डियाले जनाएको छ । उद्धार गरिएका सबैलाइ…