यूएईमा सन् २०१८ मा १०३ नेपालीको मृत्यु

काठमाडौँ, १७ पौष । यूएईमा सन् २०१८ मा १०३ नेपालीको मृत्यु भएको छ । यूएईको राजधानी अबुधाबी स्थित नेपाली राजदुतावासले सोमवार एक बिज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो । सन् २०१८ जनवरीदेखि डिसेम्बर सम्म बैदेशिक रोजगारीका सिलसिलामा नेपालीहरुको मृत्यु हुनेको संख्या १०३ पुगेको छ । यूएईका सात राज्य दुबई, अबुधाबी, रसेलखेमा, सारजहाँ, अजमान, उमलक्वीन, फुजिराहमा…