मुस्ताङ, १४ पौष । हिमालपारिको जिल्लाको मुस्ताङको शनिवारको तापक्रम माइनस ७ डिग्री पुगेको छ भने हिउँ अझै नपग्लिए पछि जनजीवन कष्टकर बनेको छ । दिउँसो घाम लाग्ने र आकाश खुल्ने गरेका कारण तपाक्रम माइनस एकदेखि शून्य डिग्रीसम्म सेल्सियस रहने गरेको छ । दुई दिनअघि परेको हिउँले चिसोका कारण खोलाका पानी पनि जमेको छ । मुस्ताङका…