विद्यालयको कम्प्युटर चोरेका तीन जना पक्राउ

रौतहट, २७ जेठ । रौतहटको कटहरिया नगरपालिका १ मा रहेको श्री माध्यमिक विद्यालयको कम्प्युटर चोरेको आरोपमा ३ जना युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार कटहरिया १ भासेढवा बस्ने २७ वर्षीय मुकेश दास, सोही ठाउँका १९ वर्षीय राधेश्याम दास र १८ वर्षीय राजु दासलाई पक्राउ गरेको हो । उनीहरुले गत शनिवार राति …