राष्ट्रिय युवा परिषद्ले सरकारको नौ महिने अवधिमा सम्पन्न गरेका कार्यप्रगति (सूचीसहित)

काठमाडौँ, २९ मङ्सिर । राष्ट्रिय युवा परिषद्ले सरकारको नौ महिने अवधिमा सम्पन्न गरेका कार्य प्रगतिलाई प्रस्तुत गरेको छ । – युवा उद्यम कार्यक्रमको प्रभावकारिता सम्बन्धी अध्ययन गरिएको । – प्रथम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सम्पन्न गरिएको । – गुणस्तरीय, मौलिक र विपन्न वर्गको पहुँचमा आधारित नेपालको शिक्षा नीति निर्माणका लागि राष्ट्रिय शैक्षिक सम्मेलन भएको ।…