नक्कली नागरिकता बनाउने ३ जना पक्राऊ

जनकपुर, २ पौष ।  जनकपुरमा नक्कली नागरिकता बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी सहित ४ जना पक्राउ परेको दुई दिनपछि थप ३ जना नक्कली नागरिकता र पासपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल, कार्यालय सहयोगी…