भक्तपुर, २२ मंसिर । अरनिको हाईवे सफाई अभियानको आज १७औ दिन नलिन्चोकमा समापन गर्दै नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले हाईवेमा फोहोर फाल्नेलाई कडा कारवाही गरिने बताउँदै आफूहरु फोहोर माधै उठाईरहने नभएर अर्को चरणमा फोहोर फाल्नेलाई आफै उठाउन लगाउने वताउनु भयो । पहिले सचेत गराउने सचेत गराउदा गराउँदै पनि अटेर गरे त्यस्तालाई…