काठमाडौँ, १७ मङ्सिर । काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तिमा सञ्चालित पुर्वेली गेष्ट हाउसको जुवा खालमा प्रहरीले छापा मारी पाँच लाख ३१ हजार नगद सहित १३ जना जुवाडे पक्राउ गरेको छ । आईतबार राती साँढे १० बजे अच्युत नेपालको घरमा सञ्चालित गेष्ट हाउसमा जुवा खेलाईरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । राम कार्किको स्वामित्वमा रहेको…