संवैधानिक परिषदको बैठक निश्कर्ष विना टुङ्गीयो

काठमाडौ १७ मंसिर । प्रधानन्यायाधीशमा सिफारिस गर्नका लागि बसेको बैठक बिना निश्कर्ष टुङ्गीएको छ । प्रधानमन्त्री केपी ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सोमबार संवैधानिक परिषद् बैठक बोलाएका थिए । बैठकमा छलफलका लागि १० वटा विषयसूची तय गरिएको थियो । बैठकमा विभिन्न आयोगका अध्यक्ष तथा सदस्यहरुको नियुक्तिका विषयमा छलफल हुने विषयसूची रहेको भए पनि…