कोटेश्वरमा जाम अन्त्य हुने : जापान सरकारद्वारा सुरूङ मार्ग बनाउन सहमत

काठमाडौँ, १२ मंसिर । राजधानीको कोटेश्वर क्षेत्रमा जाम अन्त्य सुरूङ मार्ग तथा सूयविनायक – धुलिखेल ६ लेन सडक बनाउन जापान सरकार सहमत भएको छ । निर्वाचनको समयमा जनताको माझ गरिएको मुख्य प्रतिवद्धता मध्येको एक प्रतिवद्धताको रुपमा रहेको कोटेश्वरको जाम तथा सडक विस्तारको मूख्य एजेण्डाको रुपमा प्रस्तुत गर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा…